भारत-पाकिस्तान

एसिया कपः भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य, कोहलीको १३ हजार रन पुरा

काठमाडौं। एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ। श्रीलंकामा जारी सुपर फोर खेलमा भारतले पुरै ओभर खेलेर २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो। भारतको लागि विराट कोहली र केएल राहुलले अविजित शतकीय पारी खेले।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved