काठमाडौं महानगरमा भोलि ‘शोक बिदा’

नेपालभ्युज

काठमाडौं महानगरमा भोलि ‘शोक बिदा’

काठमाडौं । वडाध्यक्ष मुकुन्द रिजालको निधनमा काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ ।

महानगरले महानगरपालिका र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

रिजालको आज बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

अस्पतालले रिजालको मृत्यु निमोनियाका कारण भएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved