‘शोक बिदा’

पाल्पा दुर्घटना : तिनाउ गाँउपालिकाले दियो शोक बिदा

काठमाडौं । दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज बिदा दिएको छ । मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाले आज शोक बिदा दिएको हो । गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved