अधिवक्ता भगवती पाण्डे पक्राउ

नेपालभ्युज

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । ‘तामाङ जातिमा हाड-नाताबीच विवाह गर्ने चलन हुँदा समाजमा अपराध मौलायो’ भन्ने अभिव्यक्ति दिएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

एक टेलिभिजन अन्तर्रावार्तामा राखेको धारणाका कारण विवादमा आएकी पाण्डेविरुद्ध तामाङ तथा मगर समुदायले प्रहरीले उजुरी दिएका थिए ।

पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ समुदायले प्रदर्शनसमेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved