गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

नेपालभ्युज

गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं। काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved