धनमाल चोरी

गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं। काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित रु आठ हजार पाँच सय गरी करिब रु ३० लाख बराबरको धनमाल चोरी भएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved