आठ लाखबराबरको धनमाल चोरी

नेपालभ्युज

भक्तपुर। चाँगुनारायण नगरपालिका–५ छालिङ वनगाउँका ३५ वर्षीय उमेश वनको घरबाट नगद ५० हजार रुपैयाँ र सुनका विभिन्न गहना गरी करिब ७ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। बिहीबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीले अनुसन्धान शुरु गरेको छ।
प्रहरी टोलीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved