दीपशिखा खड्काको ‘समलिङ्गी’ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

दीपशिखा खड्काको ‘समलिङ्गी’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । अभिनेत्री दीपशिखा खड्का र सृष्टि खड्काको अभिनय रहेको  म्युजिक भिडियो ‘समलिङ्गी’ सार्वजनिक भएको छ ।

गायिका समीक्षा अधिकारीको स्वर, शिरिशा पौडेलको शब्द र भीम विसीको संगीत रहेको उक्त गीत सिलन लम्सालले सम्पादन गरेका छन् ।

नेपाली गित संगीत बजारमा एक पृथक प्रयोगको रूपमा ल्याइएको उक्त  म्युजिकल भिडियोलाई ‍दीपशिखा खड्काले निर्देशन गरेकी हुन् ।

हेर्नुस् भिडियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved