एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

सचिवालय बैठकका एजेन्डा तय गर्ने

नेपालभ्युज

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठकको कार्यसूची तय गर्नका लागि कार्यालयको बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालयमा राखिएको छ ।
एमालेको सचिवालय बैठक शनिबार बिहान ११ बजे पार्टी मुख्यालयमा बोलाइएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved