सशिका फिचर्ड ‘जीवनयात्रा मोडेपनि’ गीति भिडिओ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

सशिका फिचर्ड ‘जीवनयात्रा मोडेपनि’ गीति भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । मोडेल सशिका राई फिचर्ड ‘जीवनयात्रा मोडेपनि…’ गीति भिडिओ सार्वजनिक भएको छ । सशिकालाई कुमार तामाङ र कुमार जोशीले साथ दिएका छन् ।

स्थापित गायिका अञ्जु पन्तले स्वरबद्ध गरेको गीतमा शब्द सङ्गीत क्रमश: अर्जुन दुङमेन राई र मनोज सनसोन राईको छ । गीति भिडिओको निर्देशन इन्दु भण्डारीले गरेका हुन् ।

‘जीवनयात्रा’ एल्बममा समाविष्ट गीतले शीर्षकजस्तै फेरिएको सम्बन्धले मोडिएको जीवनबारे देखाउने प्रयास गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved