बालेनको सिको गर्दै पोखरामा पनि भारतीय चलचित्रमा प्रतिबन्ध

नेपालभ्युज

बालेनको सिको गर्दै पोखरामा पनि भारतीय चलचित्रमा प्रतिबन्ध

पोखरा । काठमाडौं महानगरपालिकाको सिको गर्दै पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि कुनै पनि भारतीय फिल्म प्रदर्शन हुन नपाउनेगरी प्रतिबन्ध गरेको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved