पोखरामा भारतीय फिल्म प्रतिबन्ध

बालेनको सिको गर्दै पोखरामा पनि भारतीय चलचित्रमा प्रतिबन्ध

पोखरा । काठमाडौं महानगरपालिकाको सिको गर्दै पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। काठमाडौं महानगरपालिकाले आज सोमबारदेखि कुनै पनि भारतीय फिल्म प्रदर्शन हुन नपाउनेगरी प्रतिबन्ध गरेको छ । भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved