संघीय संसदका दुवै बैठकमा आज पनि बजेटमाथिको छलफल हुँदै

नेपालभ्युज

संघीय संसदका दुवै बैठकमा आज पनि बजेटमाथिको छलफल हुँदै

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । प्रतिनिधि सभामा आज सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved