सुनचाँदीको मूल्य आज कति ?

नेपालभ्युज

सुनचाँदीको मूल्य आज कति ?

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै  आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ ।  हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved