मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

नेपालभ्युज

मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले हात पारेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले मिस नेपालको ताज पहिरिइन् ।

समारोहमा पूर्व मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिराइदिएकी थिइन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधी प्रसिद्धी शाह र मिस नेपाल अर्थको उपाधि रैना मजगैयाँले जिते ।

वातावरण विज्ञानमा स्नातक अध्ययनरत २३ वर्षिया श्रीइच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छन् ।

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिव्रिटीको उपस्थिती रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved