वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

नेपालभ्युज

वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते

काठमाडौं। वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । आज आइतबार दिउँसो छतको पर्खाल खसेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा तीन जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved