रक्षामन्त्री खड्का र आन्दोलनरत पुनबीचको वार्ता सकियो, ५ बजेभित्र वार्ता समिति बन्ने

नेपालभ्युज

रक्षामन्त्री खड्का र आन्दोलनरत पुनबीचको वार्ता सकियो, ५ बजेभित्र वार्ता समिति बन्ने

काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सरकारी टोली र महावीर पुन नेतृत्वको आन्दोलनरत पक्षबीचको अनौपचारिक वार्ता सकिएको छ ।

वार्ताका क्रममा आइतबार साँझ ५ बजेभित्र वार्ता समिति गठन गर्ने सहमति भएको सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा रक्षामन्त्री खड्का र पुनबीच वार्ता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved