महावीर पुन

सरकार र पुनबीच आज पनि वार्ता हुँदै

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ । आइतबार भएको वार्ता विनानिष्कर्षमा टुंगिएपछि आज फेरि वार्ता हुन लागेको हो । आइतबारको वार्ता मौखिक रूपमा सहमति नजिक पुगेको र सोमबार लिखितरूपमा सहमति हुनसक्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved