पूर्व बैंकर रविना देशराजले गरिन् इन्गेजमेन्ट, बुहारी प्रियंका कार्कीको बधाई

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन्। उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

नेपालभ्युज

पूर्व बैंकर रविना देशराजले गरिन् इन्गेजमेन्ट, बुहारी प्रियंका कार्कीको बधाई

काठमाडौं। ‘भ्यालेन्टाइन्स डे’को मौकामा पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।

रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन्। उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन्। उनले बधाई दिएकी छिन्। रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved