जसपा अध्यक्ष यादवले भेटे कांग्रेस सभापति देउवा

नेपालभ्युज

जसपा अध्यक्ष यादवले भेटे कांग्रेस सभापति देउवा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सभापति देउवालाई भेट्न अध्यक्ष यादव देउवा निवास धुम्बाराही पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्वासको मत लिने मिति नजिकिदैं गर्दा उनको देउवासँगको यो भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीको पनि समर्थन रहेको  थियो ।

प्रचण्डले  पुस २६ गते विश्वासको मत लिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved