माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

नेपालभ्युज

माओवादीका अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

सोमबार प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार उनीहरूबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको  बताइएको छ ।

छलफलका क्रममा  प्रचण्डले गृहमन्त्रालयले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा गृहमन्त्रालयको भुमिकाको प्रशंशा गर्दै गृहमन्त्री खाणलाई धन्यवाद समेत दिएका थिए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved