गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

नेपालभ्युज

गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु बम नभएको पुष्टि गरेको हो। सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको छ।

आइतबार बिहान बाँस्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।

शंकास्पद वस्तु कसले राख्यो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाँस्कोटा भने काभ्रेकै घरमा रहेको बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved