महोत्तरी- ४ : कांग्रेसका महेन्द्रकुमार राय यादव विजयी

नेपालभ्युज

महोत्तरी- ४ : कांग्रेसका महेन्द्रकुमार राय यादव विजयी

महोत्तरी। महोत्तरी ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय यादव विजयी भएका छन्।

उनी निकटतम प्रतिस्पर्धी जसपाका डा सुरेन्द्र यादव लाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्‍यमा विजयी भएका हुन्।

महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत पाए। यस्तै, जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत पाए।

सो क्षेत्रमा ६२ हजार ५२३ मत खसेको थियो भने ३ हजार ७७३ मत बदर भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved