सुनसरी-४ : ज्ञानेन्द्रबहादुर कार्की ५४७ मतले पछि

नेपालभ्युज

सुनसरी-४ :  ज्ञानेन्द्रबहादुर कार्की ५४७ मतले पछि

काठमाडौं । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ५४७ मतले पछि परेका छन् ।

कार्की  एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग पछि परेका हुन्।

सत्ता गठबन्धनको साथ पाएका कार्कीले १९ हजार १६२ मत पाउँदा  कुसियैतले १८ हजार ६१५ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विध्यानन्द यादवले २ हजार २८५ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved