गुल्मीमा एक हजार भन्दा धेरै मतले अघि लागे चन्द्र भण्डारी

नेपालभ्युज

गुल्मीमा एक हजार भन्दा धेरै मतले अघि लागे चन्द्र भण्डारी

गुल्मी। गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता बढाएका छन् । अहिले चन्द्र भण्डारी र नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीको मतान्तर १ हजार भन्दा माथि पुगेको छ । पछिल्लो विवरण अनुसार चन्द्र भण्डारीले ३० हजार ८ सय ९३ मत ल्याउँदा एमालेका ज्ञवालीले २९ हजार ६ सय ८३ मत ल्याएका छन् । रा

ष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले १७ सय ६८ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved