सिन्धुपाल्चोक १ मा माओवादीका सापकोटा विजयी

नेपालभ्युज

सिन्धुपाल्चोक १ मा माओवादीका सापकोटा विजयी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् ।

सुरुवातदेखी पछि परे पनि अन्तिममा उनले ३ हजार भन्दा बढिको अन्तरमा जित निकालेका हुन् । सापकोटाले एमालेका सरेश नेपाललाई हराए ।

सापकोटाले ३० हजार ३७३ र नेपालले २७ हजार १८ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्‍ठले ३ हजार ४९८ मत पाए ।

यो क्षैत्रमा यसअघि माओवादीकै अग्नी सापकोटा विजयी भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved