#सिन्धुपाल्चोक १

सिन्धुपाल्चोक १ मा माओवादीका सापकोटा विजयी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । सुरुवातदेखी पछि परे पनि अन्तिममा उनले ३ हजार भन्दा बढिको अन्तरमा जित निकालेका हुन् । सापकोटाले एमालेका सरेश नेपाललाई हराए । सापकोटाले ३०...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved