सिन्धुपाल्चोक-१ मा सुबोध अगाडि, पछ्याउँदै सरेश

नेपालभ्युज

सिन्धुपाल्चोक-१ मा सुबोध अगाडि, पछ्याउँदै सरेश

काठमाडौं । सिन्धुपाल्चोक-१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले अग्रता लिएका छन् ।

बलेफी गाउँपालिकाको मत गणना सुरु भएसँगै माधवले अग्रता लिन सुरु गरेका हुन् । ५० हजार छ सय ४२ मत गणना हुँदा सुबोधले २१ हजार ७२ मत पाएका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सरेश नेपालले २० हजार ७९ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved