#माधव सापकोटा

आर्थिक संकट र चुनौतीलाई क्रान्तिमा बदल्नुपर्छ : सांसद सापकोटा  

काठमाडौं । नेकपा माओवादीका सांसद माधव सापकोटाले आजको आर्थिक संकट र चुनौतीलाई संरचनागत परिवर्तनमार्फत आर्थिक क्रान्तिमा बदल्नुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । उनले उत्पादन पद्धतिमा नै नयाँ ढङ्गले सोच्नु पर्ने संरचनागत परिवर्तन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved