काठमाडौं-३ मा कांग्रेसका चालिसे विजयी

नेपालभ्युज

काठमाडौं-३ मा कांग्रेसका चालिसे विजयी

काठमाडौं । यहाँको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याई विजयी भएका हुन् ।

उनले नेकपा एमालेका कृष्णबहादुर राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरे । राईले ११ हजार १९६ मत पाए ।

२०७४ सालको चुनावमा कृष्ण राई यो क्षेत्रबाट निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved