रुपन्देही-२ : घण्टीका गणेश पौडेललाई उछिन्दै विष्णु पौडेलको अग्रता

नेपालभ्युज

रुपन्देही-२ : घण्टीका गणेश पौडेललाई उछिन्दै विष्णु पौडेलको अग्रता

काठमाडौं । रुपन्देही-२ मा प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उछिनेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका पौडेलले ५ हजार ३११ मत प्राप्त गरेका छन् । यसैगरी सुरुवातदेखिनै अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ५ हजार १३६ मत प्राप्त गरे ।

राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगरले ३ हजार ९६० मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved