रुपन्देही-२

रुपन्देही-२ मा पुन: मतदानको माग गर्दै सर्वोच्च पुगे गणेश पौडेल

काठमाडौं । रुपन्देही -२ मा पुन: मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्  । पौडेलले उक्त रिट निवेदनमा आफूहरूलाई मतगणनास्थलमा प्रवेश निषेध गरी कर्मचारीले विष्णु पौडेललाई विजेता घोषणा गरेको जनाएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved