देव गुरुङलाई पछि पार्दै पृथ्वीसुब्बा, यस्तो छ मतान्तर

नेपालभ्युज

देव गुरुङलाई पछि पार्दै पृथ्वीसुब्बा, यस्तो छ मतान्तर

काठमाडौं । लमजुङमा देव गुरुङलाई पछि पार्दै नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ अघि बढेका छन् । ३१ हजार ५९२ मत गन्दा एमालेका गुरुङले १४हजार ७६७ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका देव गुरुङले १३ हजार १७९ मत पाएका छन् । उनिहरुबिचको मतान्तर १ हजार ५८८ रहेको छ ।

रास्वपाका धर्मराज केसीले   १ हजार ९८९ मत पाए  ।  यहाँ  ८० हजार ९१७ मत खसेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved