काठमाडौं-७ : स्वतन्‍त्रका पराजुलीको अग्रता कायमै, मानुषीको कति ?

नेपालभ्युज

काठमाडौं-७ : स्वतन्‍त्रका पराजुलीको अग्रता कायमै, मानुषीको कति ?

काठमाडौं । काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । पराजुलीले ४ हजार ११७ मत प्राप्त गरेका छन् ।

उनीसँग प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार श्यामकुमार घिमिरेले ३ हजार ६६७ मत पाएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ३ हजार १४ मत सहित तेस्रो स्थानमा छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved