जाजरकोटमा शक्ति बस्नेत अगाडि

नेपालभ्युज

जाजरकोटमा शक्ति बस्नेत अगाडि
फाइल फोटो

सुर्खेत। जाजरकोटमा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । जाजरकोटमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले अग्रता लिएका हुन् ।

पछिल्लो मत गणनामा बस्नेतले २६८४ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका निरज आचार्य २१०९ मत ल्याएका छन् । जाजरकोट प्रदेश सभा (ख) ८९२१ मतगणना गर्दा कांग्रेसका राजीव विक्रम शाह ४८४८ ल्याएर अग्रता लिएका छन् ।

यस्तै, एमालेका खिमबहादुर शाहीले ३३६८ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved