काभ्रेमा एमालेका गोकुल बाँस्कोटा १ हजार मतले पछाडि, कांग्रेसको अग्रता

नेपालभ्युज

काभ्रे । नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे २ मा पछि परेका छन् ।  काभ्रे २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता बनाएका छन् । कांग्रेसका हुमागाईको ३२ सय ७३ मत आउँदा गोकुल बाँस्कोटाको २३ ९६ मत आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved