रुपन्देही २ : विष्णु पौडेलसँग स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

नेपालभ्युज

रुपन्देही २ : विष्णु पौडेलसँग स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वत्नत्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विष्णु पौडेल ६३९ मतसहित दोस्रो स्थानमा छन् ।
१ हजार ८०० मत गनिसक्दा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर ४९६ मतसहित तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved