चितवन-३ मा कांग्रेसका बागीको अग्रता

नेपालभ्युज

चितवन-३ मा कांग्रेसका बागीको अग्रता

चितवन।  चितवन निर्वाचन क्षेत्र ३ मा ११५६ गणना हुँदा नेपाली कांग्रेसका बागी  दिनेश काेइरालाको अग्रता रहेको छ।

‘माछा’ चुनाव चिह्न भएका उनले २९६ मत प्राप्त गरेका छन् । यसैगरी,  राप्रपाका उम्मेदवार विक्रम पाण्डेले २६५  मत र माओवादी केन्द्र डा. भाेजराज अधिकारीले २५६ मत प्राप्त गरेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी की जिता बरालले  २४९ मत प्राप्त गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved