मकवानपुर–२ : विरोध खतिवडा झिनो मतान्तले पछाडी

नेपालभ्युज

मकवानपुर–२ : विरोध खतिवडा झिनो मतान्तले पछाडी

मकवानपुर। मकवानपुरको क्षेत्र नं २ मा २३८५ मतगणना सकिँदा  महेश बर्तौलाको अग्रता छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved