शताब्दी पुरूष सत्यमोहनको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइको क्षण (तस्वीरहरू)

ललितपुर महानगरपालिकामा राखिएको जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो। शोक सलामीमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्यान्ड सहभागी थियो।

शताब्दी पुरूष सत्यमोहनको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइको क्षण (तस्वीरहरू)

काठमाडौं। शताब्दी पुरूष सत्यमोहन जोशीको राष्ट्रिय सम्मानसहित अन्तिम बिदाई गरिएको छ। १०३ वर्षको उमेरमा निधन भएका जोशीलाई सरकारले आइतबार राष्ट्रिय सम्मानसहित अन्तिम बिदाइ गरेको हो।

ललितपुर महानगरपालिकामा राखिएको जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो। शोक सलामीमा प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको प्लाटुन र १६ जनाको ब्यान्ड सहभागी थियो।

हेर्नुहोस् तस्वीरहरू

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved