दुबोको माला र टीका जमरासहित उम्मेदवारी दर्ता गराउन पुगिन् कोमल वली

नेपालभ्युज

दुबोको माला र टीका जमरासहित उम्मेदवारी दर्ता गराउन पुगिन् कोमल वली

दाङ। नेकपा एमालेकी नेतृ तथा गायीका कोमल वली दाङको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेकी छिन् । उम्मेदवारी दर्ता गराउनु जानुअघि वलीले पूजाआजा पनि गरेकी थिइन् । वलीले दुबोको माला र दसैँको टीका तथा जमरा लगाएकी छिन् । दाङ-३ मा सत्ता गठबन्धनले दीपक गिरीलाई उम्मेदवार बनाएको छ ।

वली राप्रपाबाट नेकपा एमालेमा प्रवेश गरेकी थिइन् । उनलाई यसअघि एमालेले राष्ट्रियसभा सदस्य बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved