माधव नेपालले रौतहट क्षेत्र नं. १ बाट गराए उम्मेदवारी दर्ता

नेपालभ्युज

माधव नेपालले रौतहट क्षेत्र नं. १ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का  अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । रौतहट क्षेत्र नं. १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन । प्रदेश सभाका पूर्व सदस्य बाबुलाल साहले रौतहट क्षेत्र नं. १ को (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved