पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

नेपालभ्युज

पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयका अनुसार ४६८ पीसीआर परीक्षण गर्दा ६ जना र ८६१ एन्टिजेन परीक्षणमा  २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६१ जना  कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७३ रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved