योगेशलाई शुभकामना दिँदै झाँक्रीले लेखिन्, ‘महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’ 

नेपालभ्युज

योगेशलाई शुभकामना दिँदै झाँक्रीले लेखिन्, ‘महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’ 

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले महत्वपुर्ण निर्णय लिने बेलामा पूर्व सहकर्मीको अभाव महसुस हुने बताएकी छिन् ।

एमालेका सचिव योगेश भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले ‘महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ’ भनेर लेखेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved