बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

नेपालभ्युज

बाँदर धपाउने क्रममा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन्।

बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए।

गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved