थप ९८ जनामा कोरोना पुष्टि

२ हजार १५४ नमूना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

थप ९८ जनामा कोरोना पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

२ हजार १५४ नमूना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज २७ संक्रमित निको भएका छन्। सक्रिय संक्रमितको संख्या ५६४ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved