प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपालभ्युज

प्रतितोला तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved