उपचार गराउन लगिदिने भन्दै बलात्कार, एक वर्षपछि समातिए आरोपित

उपचार गराउन लगिदिने भन्दै बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। 

नेपालभ्युज

उपचार गराउन लगिदिने भन्दै बलात्कार, एक वर्षपछि समातिए आरोपित

सुर्खेत। उपचार गराउन लगिदिने भन्दै बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

अघिल्लो वर्ष जुम्लाकी एक महिलालाई उपचार गराउन लगिदिने भन्दै काठमाडौं ल्याएर बलात्कार गरेको आरोपमा जुम्लाको सिञ्जा गाउँपालिका–२ बिष्टबाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मा पक्राउ परेका हुन्।

पीडित महिलाले अघिल्लो वर्ष साउनमा प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएपछि उनी फरार थिए। घटनाको एक वर्षपछि उनलाई जुम्लाबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved