इम्बोस्ड नम्बर राख्नेको चाप बढ्यो, कास्कीको यातायात कार्यालयले नयाँमा मात्रै जडान गर्ने

यातायात व्यवस्था कार्यालय, कास्कीले नयाँ तथा सरुवा दर्ता भएर आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने जनाएको छ।

नेपालभ्युज

इम्बोस्ड नम्बर राख्नेको चाप बढ्यो, कास्कीको यातायात कार्यालयले नयाँमा मात्रै जडान गर्ने

काठमाडौं। यातायात व्यवस्था कार्यालय, कास्कीले नयाँ तथा सरुवा दर्ता भएर आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गरी कार्यालयले इम्बोस्ड नम्बर राख्ने सेवाग्राहीको चाप बढेपछि जनशक्तिको व्यवस्थापन नभएसम्मका लागि नयाँमा मात्रै जडान गरिने जनाएको हो। उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० जनाभन्दा बढी बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved