आमाप्रति समर्पित एनसेलको पीएसए सार्वजनिक 

नेपालभ्युज

आमाप्रति समर्पित एनसेलको पीएसए सार्वजनिक 

काठमाडौं । एनसेलले मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारी पीएसए भिडिओ सार्वजनिक गरेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँशीका दिन मनाइने यस पर्वको अवसरमा एनसेलले आमाहरूप्रति समर्पित एक विशेष भिडिओ सार्वजनिक गरेको हो ।

संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔँ, सम्बन्ध सधैँ विशेष बनाऔँ भन्ने सन्देश यो भिडिओले बोकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved